दिदीको स्कुटी

दिदीको स्कुटी

Diwakar Chettri

language: nep

Publishing date: Dec 31, 2017

Description:

कार्टुन चित्रद्वारा सज्जित यो एउटा रमाइलो किताब हो । यस किताबमा दिदी–बहिनीले स्कुटी चढी घुम्न जाँदा आएका अप्ठ्याराहरूको सामना गरेको चित्रण छ । साथै यसमा आपसीे सहयोगी भावनालाई पनि राम्ररी प्रस्तुत गरिएको छ ।